अग्नीसाइर कृष्णासवरन, शम्भुनाथ र राजविराजको कार्यसम्पादन चिन्ताजनक - ekantipur.com
Source: kant
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार तीन वटै स्थानीयले ४० अंक पनि प्राप्त गर्न सकेको छैन ।