श्रममन्त्री भण्डारीले सम्हाले कार्यभार - www.drishtinews.com
Source: dist
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयको कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक रहेका भण्डारी द्वन्द्व व्यवस्थापनका विज्ञ मानिन्छन् । यस विषयमा उनले नेपाल प्रहरीमा कार्यरत रहँदा अमेरिका र बेलायतमा तालिम गरेका छन् । […]