Redirecting...

माओवादीको बैठकमा १ जनालाई १० मिनेट बोल्न दिइने - www.drishtinews.com

माओवादीको बैठकमा १ जनालाई १० मिनेट बोल्न दिइने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा एक जनालाई १० मिनेट बोल्न दिने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा एक जनालाई १० मिनेट बोल्न दिने तयारी भएको हो । उपमहासचिव हरिबोल गजुरेलले बोल्न चाहाने सबै सदस्यहरुलाई १० मिनेट बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी रहेको जानकारी दिए । […]