Redirecting...

क्षितिज थेबेलाई सुरज खरेलको प्रश्न- ‘केपी ओली कप’को २० करोडको हिसाब खोइ ? - farakdhar.com

क्षितिज थेबेलाई सुरज खरेलको प्रश्न- ‘केपी ओली कप’को २० करोडको हिसाब खोइ ? - farakdhar.com
Source: FRDH

राष्ट्रिय युवा संघ नेपालबाट हालै निलम्बनमा परेका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले संघका अध्यक्ष क्षितिज थेबेसँग ‘केपी ओली कप’ कार्यक्रमका नाममा संकलित २० करोड रुपैयाँको हिसाब माग गरेका छन् ।  शुक्रबार रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले कार्यक्रम व्यवस्थापनको नाममा उठाइएको उक्त रकममा गम्भीर आर्थिक अनियमितता भएको आरोप लगाएका हुन् । उनले संघको नेतृत्व तहले एक विवादास्पद व्यापारीसँग राजनीतिक विवाद निम्त्याउने गरी गरेको साँठगाँठबारे पनि स्पष्टता मागे । ​खरेलका अनुसार राष्ट्रिय युवा ...