मानव बेचबिखन तथा ओसारपसारलाई विधेयकमा समेट्न माग - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा माइती नेपालले देशभित्र हुने आन्तरिक बेचबिखन तथा ओसारपसार एवं यौनजन्य हिंसा, बढ्दो यौन शोषण, यौन व्यवसाय (मुख्यतः नाबालक बालबालिकाको हकमा) समेटिनुपर्ने माग गरिएको छ । अधिवक्ता उमा तामाङले बेचबिखन तथा ओसारपसारकी कानुनी कारबाही अगाडि बढाउने काममा अनिवार्य रूपमा समावेश गरिनुपर्नेमा जोड दिइन् । उनले […]