Redirecting...

केपी ओलीको स्थान हद फुकुवा - farakdhar.com

केपी ओलीको स्थान हद फुकुवा - farakdhar.com
Source: FRDH

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्वनिर्णय हटाउने निर्णय गरेको हो । आयोगले घटनाको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले गरेका कामकारबाहीबारे आवश्यक सोधपुछ र बुझाइको प्रक्रिया पूरा भइसकेकाले स्थानहदको औचित्य समाप्त भएको ठहर गरेको जनाएको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोधपुछ सकिएपछि प्रतिबन्ध क...