थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। १५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिसको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। थापाले धैर्य, कडा परिश्रम र निरन्तरताले उपाध्यक्षमा निर्वाचित हुन सफल भएको बताइन्। नेपाल जेसीजले पछिल्लोपटक सन् २०११ मा अन्तराष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।…