Redirecting...

नेपालको कृषि खाद्य प्रणाली रूपान्तरण गर्न सहकार्य, नवप्रवर्तन र युवा सहभागितामा जोड - www.onlinekhabar.com

नेपालको कृषि खाद्य प्रणाली रूपान्तरण गर्न सहकार्य, नवप्रवर्तन र युवा सहभागितामा जोड - www.onlinekhabar.com
Source: onkh

कृषिमन्त्री डा. मदन परियारले कृषि क्षेत्रको आधुनिकीकरणका लागि नवप्रवर्तन, लगानी र समावेशीतामा सरकार प्रतिबद्ध रहेको बताए ।