सुदूरपश्चिमलाई ब्याटिङको मौका, चितवन जित्नैपर्ने दबाबमा - farakdhar.com
Source: FRDH
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर बलिङ रोजेको छ । जारी लिगमा चितवनको यो पाँचौँ खेले हो । प्लेअफको दौडमा रहेको उसका लागि आजको खेलमा महत्वपूर्ण छ । आजको खेल गुमाएको खण्डमा चितवनलाई शीर्ष चारमा स्थान बनाउन धेरै गाह्रो हुनेछ । यता सुदूरपश्चिम भने दुई खेल अगावै प्लेअफमा प्रवेश भइसकेको छ । उसको लक्ष्य भनेको बाँकी दुवै खेल जितेर तालिकाको शीर्षमा रहने हो । त्यस्तै, आजै भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्...