Redirecting...

‘काम अलपत्र पारे ठेक्का रद्द गरिने’ - aarthiknews.com

‘काम अलपत्र पारे ठेक्का रद्द गरिने’ - aarthiknews.com
Source: aaab

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरे ।  पूर्वाधार विकासम…