Redirecting...

पतञ्जली घोटाला प्रकरण: पूर्वमन्त्री सिंह ५० हजार धरौटीमा रिहा - www.samayapost.com

पतञ्जली घोटाला प्रकरण: पूर्वमन्त्री सिंह ५० हजार धरौटीमा रिहा - www.samayapost.com
Source: smyp

पतञ्जली घोटाला प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री प्रेमबहादुर सिंहलाई ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार सिंहसँग ५० हजार धरौटी माग्ने निर्णय गरेको थियो। आज अदालतमा बयान र थुनछेक बहस भएको थियो। सरकारी वकिलले सिंहलाई थुनामा राखेर कारबाही अघि बढाउनुपर्ने […]