इटहरीमा स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि हुँदै - pradeskhabar.com
Source: pkbr
इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा हुँदै आएको गोल्डकप अन्तर्गत तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता आगामी फागुन २ गतेदेखि हुने भएको छ । गोल्डकप फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ । आयोजक द