धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना - ukaalo.com
Source: uklo
सिरहा– सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ। जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, स्थानीय रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ। बुधबार दिउँसो आँगनको छेउमा उनी वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका थिए। पाँच जनाक