राष्ट्रियसभा सदस्यको मतदान सम्पन्न, २८६ मत खस्यो - ekantipur.com
Source: kant
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो।