‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ’-ओली - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि महालीलाग्दा दिनहरूबिच एमालेको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य खडा गर्न खोजिए पनि त्यो सम्भव नभएको बताएका हुन्। ‘नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो। यस्तो भाष्य खडा […]