Redirecting...

सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित - www.prasashan.com

सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित - www.prasashan.com
Source: pras

काठमाडौँ । लोक सेवा आयोगले सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधबार आयोगले नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर: १८/०८१-८२ (आ.प्र), २४ र २५/०८१-८२ (खुला तथा समावेशी), तह ६, सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस् नतिजा :