नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल यस क्षेत्रमा […] The post नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान appeared first on Makalu Khabar : makalukhabar.com.