एमाले ११औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान हुने भएको छ । यसअघि मंगलबार बिहान १० बजेपछि सुरु हुने भनिएको मतदान तालिका पटक–पटक सर्दै साँझसम्म ढिलाइ भएको थियो । साँझ लाइनमा बसेका प्रतिनिधिहरू करिब दुई घण्टा पर्खिए पनि मतदान हुन नसकेपछि प्रक्रिया स्थगित गरिएको थियो । निवर्तमान महासचिव […]