खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँः मन्त्री चौधरी - www.sidhakura.com
Source: dhku
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए ।