Redirecting...

तीनदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन १६१ जनाको परीक्षण - healthbani.com

तीनदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन १६१ जनाको परीक्षण - healthbani.com
Source: htlt

३४औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बर्दियाको बढैयातालमा तीनदिने अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ । बढैयाताल गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिका–९ स्थित शक्तिनगरमा ‘अपाङ्गका समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने मूल नाराका साथ मोबाइल स्वास्थ्य परीक्षण शिविरको...