Redirecting...

कविता : प्लुटो जस्तै - sahityapost.com

कविता : प्लुटो जस्तै - sahityapost.com
Source: shpt

छन् इच्छाहरूअजङ्गकाअस्थिपञ्जर भैमाटोमा बिलाएकाडाइनोसर जस्तै। छन् मनमासाँचेर राखेका मायाकसैका लागि,रित्ता भएका चुस्कीलगाएर सकिँदैगएका रक्सीकाप्याला जस्तै। छन् सपना,बाङ्गा–टिङ्गा धर्सामा समाहित,निरर्थक, केवल दिवा स्वप्नका दुःस्वप्न।अनि त्यहीँ सपना ब्रह्माण्डसँग दाँज्दा लाग्छ: –सानो – मलिनकहीँकतै विलिन भैत्यही हराएको सानो थोप्लोप्लुटो जस्तै। The post कविता : प्लुटो जस्तै appeared first on साहित्यपोस्ट.