‘निर्वाचनको तयारीमा एकजुट बनौँ, देशको बागडोर रास्वपाले सम्हाल्ने बेला आयो’: डा. स्वर्णिम वाग्ले - www.sidhakura.com
Source: dhku
‘अब घनिभूत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने बेला भएको छ,’ डा वाग्लेले भने, ‘विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने छ । अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’