पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक, राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको कार्यालय स्थापना - lokaantar.com
Source: loka
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको अवधिमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् । मन्त्री चौधरीले शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् । मन्त्री चौधरीले आफ्नो एक वर्षे कार्यकालमा राष्ट्रिय खेलकुद नीति–२०८२ जारी गरेको, राष्ट्रिय युवा नीति–२०८१ स्वीकृतिका लागि मन्त्...