Redirecting...

राउटे समुदायको माग- भत्ता ऋण तिर्नैमै सकिन्छ, केही रोजगारी भए हुन्थ्यो - nepalkhabar.com

राउटे समुदायको माग-  भत्ता ऋण तिर्नैमै सकिन्छ, केही रोजगारी भए हुन्थ्यो - nepalkhabar.com
Source: nkkb

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनामा लोपोन्मुख राउटे समुदायको बसोबास छ। त्यहीँ समुदायकी दुर्गादेवीलाई धान काट्ने चटारो छ। खेती गर्न आफूसंग जमिन छैन। तर छरछिमेकमा धान काट्न सहयोग गर्दै बिहान बेलुका खानलाई खाद्यन्नको जोहो गरिरहेकी छिन्, उनी।  काम नपाएको बेला जीविकोपार्जन गर्नै हम्मेहम्मे परेकोे उनी सुनाउँछिन्। ‘जंगलतिर जान पाइदैन। गाउँमा काम पाइ...