उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्री ओलीको सम्बोधन - www.kathmandupati.com
Source: kpti
तुर्कमेनिस्तान – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडीसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको साइड इभेन्टका रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुकहरूको रूपान्तरण कुनै छनोट […]