Redirecting...

अनसनरत नगर प्रमुख भट्टराई र सरकारबीच छलफल - www.dainiknepal.com

अनसनरत नगर प्रमुख भट्टराई र सरकारबीच छलफल - www.dainiknepal.com
Source: dain

काठमाडौँं, १७ साउन । संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् । शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ । वन तथा वातावरण मन्त्रालय र […]