Redirecting...

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया - www.lokpath.com

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया - www.lokpath.com
Source: LKPT

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीस्थित नेपाली दूतावास ले युएईमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका शारीरिक तथा मानसिक स्वास्थ्य समस्यामा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दूतावासका अनुसार कार्यक्रममा नेपाली श्रमिकले सामना गरिरहेका स्वास्थ्य समस्या, तिनको समाधान तथा रोकथामका उपायबारे युएईमा कार्यरत नेपाली चिकित्सकहरूसँग छलफल गरिएको हो । अन्तरक्रियामा २५ जना […]