जसपा नेपाल छोडेका नेता, कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान - nepallive.com
Source: nliv
विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरुको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपील गरेका हुन् ।