सरकार खुलेपछि पनि केही संघीय कर्मचारीले तलब नपाउन सक्छन् : ट्रम्प - www.lokpath.com
Source: LKPT
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल बिदामा रहेका केही संघीय कर्मचारीहरूले सरकार पुनः खुलेपछि पनि पारिश्रमिक नपाउन सक्ने चेतावनी दिएका छन् । सरकारी बन्दका बेला कर्मचारीहरूलाई हटाउने धम्कीपछि आएको यो भनाइसँगै ट्रम्पले डेमोक्र्याटहरूलाई धेरै मानिसहरूलाई जोखिममा पारेको आरोप लगाएका छन् । तर कुन–कुन कर्मचारीले तलब फिर्ता नपाउने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् । […]