डडेल्धुरामा कुष्ठरोगसम्बन्धी अन्तर्क्रिया सम्पन्न - ekantipur.com
Source: kant
जिल्लामा चार जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन् ।