Redirecting...

मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै - nepallive.com

मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै - nepallive.com
Source: nliv

एमाले बाहेक नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।