निर्वाचनका लागि सर्वसम्मत वातावरण बनोस् - annapurnapost.com
Source: anna
आउँदो फागुन २१ गतेका लागि घोषित आमचुनावका सन्दर्भमा निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। हो, निर्वाचनका लागि कार्यतालिका चाहिन्छ। मिति त पहिल्यै तय भएकै कुरा हो। दल दर्तालगायत विषय कार्यतालिकामा आएका छन् र मतदाता नामावली संकलनको बाटो पनि खुलेको छ। सरकारले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेर नामावली संक…