प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, जनही १३ करोड बिगो माग - www.sidhakura.com
Source: dhku
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी सहित थप ६ जनलाई पनि जनही १३ करोड ५७ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।