Redirecting...

चलचित्र ‘मोहर’को गीत सार्वजनिक - www.kathmandupati.com

चलचित्र ‘मोहर’को गीत सार्वजनिक - www.kathmandupati.com
Source: kpti

काठमाण्डु- चलचित्र मोहरको नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द छ । थानेश्वर गौतमको संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतले चलचित्रका पात्रहरूको वियोगान्त कथा बोल्ने प्रयास गरेको छ । ओम प्रतीकले लेखन तथा निर्देशन […]