Redirecting...

महानगरको प्राथमिकता खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः बालेन शाह - www.onlinekhabar.com

महानगरको प्राथमिकता खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः बालेन शाह - www.onlinekhabar.com
Source: onkh

काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्यसम्पादन र प्रगतिबारे कार्यक्रममार्फत जानकारी दिए ।