Redirecting...

पर्यटकको पर्खाइमा मुदीगाउँ - ukaalo.com

पर्यटकको पर्खाइमा मुदीगाउँ - ukaalo.com
Source: uklo

म्याग्दी– पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा गुजमुज्ज ढुंगे घरहरू। ग्रामीण जीवनशैली। हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क परेका गल्लीहरू। कर्नासेमा मकैको झोता झुन्ड्याएका घरहरू। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ। मगर समुदा