लागूऔषधविरुद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : गृहमन्त्री लेखक - www.drishtinews.com
Source: dist
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण र सेवनले समाजमा गम्भीर चुनौती खडा गरेको बताउँदै यसविरुद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । शुक्रवार लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताए । निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ब्युरोका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै त्यहाँका […]