एमाले पदाधिकारीमा ५० बढी आकांक्षी, कुन प्रदेशबाट को ? - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन नजिकिएसँगै एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ । यसपटक एमालेमा अध्यक्षका लागि दुई समूह (केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै संशोधित विधान बमोजिम हालका १९ सदस्यीय पदाधिकारी […]