उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान - www.osnepal.com
Source: osnp
काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि […] The post उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान appeared first on OSNepal.