गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार - nepalkhabar.com
Source: nkkb
लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार भएको छ। बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको उनी निकट शम्भु कुँवरले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा खेमको कोखामा पत्थरी (स्टोन) देखिएको छ। ‘अहिले उहाँको स्वास्थ अवस्था राम्रो छ। परीक्षण गर्दा उहाँको कोखामा पत्थरी देखिएको छ। सुरुमा अपरेसन गर्नुपर्ने भनिएको&nbs...