शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा - www.ajakoartha.com
Source: arth
काठमाडौं- शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३