Redirecting...

उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो उम्मेदवार छनोट समिति - www.sidhakura.com

उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो उम्मेदवार छनोट समिति - www.sidhakura.com
Source: dhku

उपसमितिलाई योग्य उम्मेदवार र छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ ।