Redirecting...

पाल्पामा नहरले बगाउँदा एक वृद्धको मृत्यु - www.lokpath.com

पाल्पामा नहरले बगाउँदा एक वृद्धको मृत्यु - www.lokpath.com
Source: LKPT

पाल्पा । रामपुर नगरपालिकामा रहेको सिँचाइ नहरले बगाउँदा एक वृद्धको ज्यान गएको छ । रामपुर–४, सुधार टोल क्यामुनाघारीका ७२ वर्षीय धनबहादुर थापाको आज बिहान रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाअन्तर्गतको नहरमा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार थापा बिहान एक्लै घरबाट निस्किएका थिए । केही […]