Redirecting...

पूर्वमन्त्री आफताव आलमको मृत्यु - annapurnapost.com

पूर्वमन्त्री आफताव आलमको मृत्यु - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खर…