देउवाबिनाको चुनावमा सुदूरका १६ सिटको हिसाब-किताब - nepalkhabar.com
Source: nkkb
सुदूरपश्चिमको संसदीय राजनीतिमा बहुदलपछि एकछत्र राज गरेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपालिको चुनावमा मैदानबाहिर छन्। २०४८ को आम चुनावमा देउवाको नेतृत्वमा कांग्रेसले सुदूरपश्चिमको दार्चुलाबाहेक सबै क्षेत्रमा जित हासिल गरेको थियो। ०५६, ०७० र ०७९ मा देउवाले सुदूरलाई कांग्रेसको किल्ला बनाए। २०५१ को मध्यावधि, ०६४ को माओवादी उभार र ०७४ को ...