Redirecting...

यी आठ खानेकुरा जसले पेटमा वायु निम्त्याउँछन् - healthbani.com

यी आठ खानेकुरा जसले पेटमा वायु निम्त्याउँछन् - healthbani.com
Source: htlt

अपानवायु छोड्नु सामान्य प्रक्रिया हो- औसतमा प्रत्येक व्यक्तिले एक दिनमा पाँचदेखि १५ पटक वायु छोड्छन्। अपानवायुले निम्त्याउने असहजता र लज्जाबोधलाई यदि बिर्सिने हो भने खासमा कुनै दिनविशेष पेटमा धेरै ग्यास हुनु राम्रो स्वास्थ्यको एउटा सङ्केत पनि हुन सक्छ। त्यो किन भन्दा पेटमा वायु निम्त्याउने खानेकुराहरू मुटुका लागि स्वस्थकर हुन्छन्। फाइबरयुक्त जटिल प्रकारका...