सरूवा भएको एक महिनासम्म खटाएको स्थानमा नगएका २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू (सूचीसहित) - nepallive.com
Source: nliv
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार वेभ पोर्टलमा सूची सार्वजनिक गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो।