Redirecting...

एमाले विधान फेरि संशोधन : पदाधिकारी संख्या १९ पुर्‍याइयो - nepallive.com

एमाले विधान फेरि संशोधन : पदाधिकारी संख्या १९ पुर्‍याइयो - nepallive.com
Source: nliv

यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष पद नै हटाइएको थियो। विधान महाधिवेशनलगत्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।