अधुरै रह्यो २२ वर्षपछि एसियन कप खेल्ने सपना, यी ११ टोलीले पार गरे छनोट चरण - lokaantar.com
Source: loka
एएफसी यू–२० महिला एसियन कप छनोट फूटबल प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन खासै सन्तोषजनक रहेन । छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाली टोलीले मिश्रित नतिजा निकाल्यो । भुटानमा सम्पन्न समूह ‘ए’ को छनोट प्रतियोगितामा नेपाली टोलीले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पह...