Redirecting...

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, ग्राहकमैत्रि आधुनिक बैंंकिङ्ग बैंकको मूख्य प्राथमिकता - www.samayapost.com

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, ग्राहकमैत्रि आधुनिक बैंंकिङ्ग बैंकको मूख्य प्राथमिकता - www.samayapost.com
Source: smyp

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड जितेको छ। यो सम्मानसँगै बैंकले सन् २०२४ र २०२५ मा लगातार दुई वर्ष यो सर्वोच्च बैंकिङ पुरस्कार प्राप्त गर्ने कीर्तिमान कायम गरेको छ। बेलायतको प्रतिष्ठित प्रकाशन ‘द फाइनान्सियल टाइम्स’ अन्तर्गतको ‘द बैंकर’ पत्रिकाले डिसेम्बर ३ मा लन्डनमा आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान […]